काभ्रेपलाञ्चोक जिल्लामा भएका १३ गाउँपालिका मध्ये यस रोशी गाउँपालिका एक हो । यस गाउँपालिकाको पूर्बमा सुनकोशी गाउँपालिका(सिन्धुलि),पश्चिममा नमोबुद्ध नगरपालिका,उत्तरमा तिमाल गाउँपालिका र दक्षिणमा महाभारत र बेथानचोक गाउँपालिका रहेका छन्। यस गाउँपालिकाको कुल क्षेत्रफल १७६ वर्ग कि.मि रहेको छ र २०७८ को जनगणना अनुसार २३७९० जनसङ्ख्या रहेको छ। नेपालको संविधानमाले व्यवस्था गरे बमोजिम यस गाउँपालिका एक स्वशासित र संगठित संस्था हुनेछ । गाउँपालिकाको आफ्नो छुट्टै छाप हुनेछ । प्रति वर्ग कि.मि २२१ जनघनत्व रहेको यो गाउँपालिका महाभारत शृङ्खलाको उत्तरी मोहडामा पर्दछ। यो गाउँपालिका साविकका १० वटा गाविसहरु खह
आ.व. २०८१/८२ को शाखागत समीक्षा तथा आ.व. २०८२/८३ को लागि गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत बीच र प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुख बीच कार्यसम्पादन सम्झौता सम्पन्न ।
रोशी गाउँपालिकाको गाउँ सभाको १७ औं अधिवेशनको पहिलो बैठक २०८२ असार १० गते
आ.व २०८१/८२ को दोस्रो चौमासिकसम्मको सार्वजनिक सुनुवाइ कार्यक्रम
गाउँपालिकामा कर्मचारी प्रशिक्षण तथा अन्तर्कृया कार्यक्रम सम्पन्न । मिति 2081-12-22
रोशी गाउँपालिकाको स्मार्ट मोबाईल एप्लिकेशनमा गाउँपालिकाको सम्पुर्ण जानकारी समेटिएको डिजिटल Village Profile समेत समाबेश गरीएको छ । यस एप्लिकेशन डाउनलोड गर्नुभई गाउँपालिकाको हरेक जानकारी प्राप्त गर्नुहुन अनुरोध छ । मोबाईल एप्लिकेशन प्राप्त गर्ने किङ्क निम्न बमोजिम रहेको छ ।