काभ्रेपलाञ्चोक जिल्लामा भएका १३ गाउँपालिका मध्ये यस रोशी गाउँपालिका एक हो । यस गाउँपालिकाको पूर्बमा सुनकोशी गाउँपालिका(सिन्धुलि),पश्चिममा नमोबुद्ध नगरपालिका,उत्तरमा तिमाल गाउँपालिका र दक्षिणमा महाभारत र बेथानचोक गाउँपालिका रहेका छन्। यस गाउँपालिकाको कुल क्षेत्रफल १७६ वर्ग कि.मि रहेको छ र २०६८ को जनगणना अनुसार २८७४६ जनसङ्ख्या रहेको छ। नेपालको संविधानमाले व्यवस्था गरे बमोजिम यस गाउँपालिका एक स्वशासित र संगठित संस्था हुनेछ । गाउँपालिकाको आफ्नो छुट्टै छाप हुनेछ । प्रति वर्ग कि.मि २२१ जनघनत्व रहेको यो गाउँपालिका महाभारत शृङ्खलाको उत्तरी मोहडामा पर्दछ। यो गाउँपालिका साविकका १० वटा गाविसहरु खह
गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत बीच भएको कार्य सम्पादन सम्झौताको प्रगती प्रतिवेदन तथा नयाँ आ ब को कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्नु हुँदै ।
कार्यक्रम तथा योजना फरफारक गर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना ।
रोशी गाउँपालिकाको स्मार्ट मोबाईल एप्लिकेशनमा गाउँपालिकाको सम्पुर्ण जानकारी समेटिएको डिजिटल Village Profile समेत समाबेश गरीएको छ । यस एप्लिकेशन डाउनलोड गर्नुभई गाउँपालिकाको हरेक जानकारी प्राप्त गर्नुहुन अनुरोध छ । मोबाईल एप्लिकेशन प्राप्त गर्ने किङ्क निम्न बमोजिम रहेको छ ।