FAQs Complain Problems

बिवाह दर्ता

लाग्ने समय: 
प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारी: 
स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निःशुल्क, ३५ देखि ७० दिन भित्र रु.८ र सो भन्दा बढी भएमा रु.५०/-
आवश्यक कागजातहरु: 

१) दुलाहा–दुलहीको नागरिकता २) दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता ३) माइती तर्फ बाबु÷आमाको नागरिकता (दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुुनपर्ने)